एमाओवादी कार्यालय नजिकै कुकर बम

4 years ago Editor 0
नेपाल, झापा १ नोभेम्बर एकीकृत नेपाल कम्युनिष्ट पार्टी (माओवादी) को मोरङस्थित क्षेत्र नम्बर ९ को क्षेत्रीय कार्यालय नजिकै शुक्रबार बिहान फेला परेको कुकर बम नेपाली सेनाको बम डिस्पोजल टोलीले निष्क्रिय पारेको छ । एमाओवादीका केन्द्रीय सदस्य तथा पूर्व अर्थमन्त्री वर्षमान पुनले उम्मेद्वारी दिएको यस क्षेत्र अन्तरगतको पार्टी कार्यालयमा बम कसले राखेको भन्ने बारे केही थाहा Read More

स्रष्टा सम्मान तथा साहित्यिक गोष्ठी

4 years ago Editor 0
नोवेम्बर २६ हार्टफोर्ड कनेक्टिकट पुनर्वास भएपछि भुटानी–नेपाली साहित्य  अन्योलमा परिरहेको बेला ओ.बि.सि.ए., भुटानिज क्रिएटिभ युथस् अफ स्प्रिङ्गफिल्ड र भुटानिज  कम्युनिटी अफ हार्डफोर्ड कनेक्टिकटको संयुक्त अयोजनामा एक दिवसीय साहित्यिक गोष्ठी, स्रष्टा सम्मान, कृति विमोचन र भुटान दर्पण  डटकम नामक समाचार साइटको बिमोचन गरिएकोे छ । भुटानी साहित्य र संस्कृतिको उत्थान गर्ने  हेतुले  आयोजना गारिएको कार्यक्रमको अध्यक्षता पदम Read More

“तिमी र म हराउँदा”

4 years ago Editor 0
“तिमी र म हराउँदा” म तिमीसँग साट्दथें तिमी मसँग साट्दथ्यौ कहिले मातियो , कहिले साटियो त्यो जवानीको खेल, ख्यालै भएन- पछि म तिमीसँग डराएथें तिमी मसँग डराईथ्यौ, त्यो पल म तिमीसँग हराएथें तिमी मसँग हराईथ्यौ ! अब त म दुब्लो भएँ , सग्लो रहिनँ, हर्नियाँ र एपेनडीस्ले काटिएको छु भन्दै म तिमीसँग साट्दथें, तिमी मसँग Read More

ओनट्यारोको,क्यानाडा सँस्कृतिक कार्यक्रम सम्पन्न

4 years ago Editor 0
नोवेम्बर 29,ओनट्यारो,क्यानाडा | भूटानी नेपाली समाज क्यानाडा ओनट्यारोको आयोजनामा एउटा बृहद सँस्कृतिक कार्यक्रम सम्पन्न भएको छ | यस कार्यक्रमलाई शुभ-दिपावलीको अवसर पारेर राखिएको थियो ! कार्यक्रमको मूल उदेश्य नेपाली भाषा, साहित्य, अनि कलाको सँरक्षण गरी लुकेका प्रतिभाहरुलाई सम्मान गर्नु थियो | सोही कार्यक्रममा गायन, निर्त्य जस्ता अन्य धेरै प्रस्तूतीहरु राखिएका थिए | यस कार्यक्रमलाई अक्टूबार Read More

रुवाई

4 years ago Editor 0
निदाउन सकीन म , लास देखे सपनीमा भोका अनुहारहरुको त्रास देखे सपनीमा पुरै संसारमा ,एक्लै भए जस्तो लाग्दा सायद जिन्दगी उदास देखे सपनीमा डाडाले घामलाई डाकी सक्यो बादलले आकास ढाकि सक्यॊ सानोमा बालुवा खेल्दा भन्थे आऊ श्रीमती भात पाकी सक्यो भाषा अनि भाकाहरु ओझेलमा पर्या छैनन् त्यसको सेर्य उच्च नै छ मुनि झर्या छैनन् रेडियोमा Read More