७ वर्षमा ५७ नेपाली मरे कोरियामा

5 years ago Editor 0
नेपाल,  झापा १७ डिसेम्बर /   दक्षिण कोरियामा २००७ देखि हालसम्म ५७ नेपालीको मृत्यु भएको छ । सोलस्थित नेपाली दूतावासद्वारा १५ महिनाअघि गठन गरिएको अध्ययन समितिको प्रतिवेदन अनुसार कोरियामा नेपाली दूतावास स्थापना भएयता दुई महिला र ५५ पुरुषको मृत्यु भएको हो । कोरियामा रहेका नेपालीको मृत्युदर बढेपछि राजदूत कमानसिंह लामाले अन्तर्राष्ट्रिय वकिल पार्क बो कीको Read More

कार्बन मोनोअक्साइड पोईजनिङ

5 years ago Editor 0
डा. सूर्य पराजुली     एक राष्ट्रिय दैनिकमा प्रकाशित समाचार निस्सासिएर आमाछोरीको मृत्यु । उक्त घटनामा छोरीलाई सेकाउन रातभर कोठामा आगो राख्दा शुक्रबार राती ललितपुरको चापागाउँमा दुई जनाको ज्यान गएको छ । आमा २९ बर्षीया तुलसी घिमिरे र २ महिनाकी छोरीको मृत्यु भएको छ भने पतिको अर्धचेतन अवस्थामा उद्धार भएको देखिन्छ । कोइलाको आगो बाहिर Read More

‘घरगाउँ’ को छायाङ्कन शुरु

5 years ago Editor 0
नेपाल, झापा १७ डिसेम्बर     मोफसलका कलाकारहरुको प्रयासमा लघु चलचित्र ‘घरगाउँ’ को हालै शुभमूर्हत सँगै छायाङ्कन शुरु गरिएको छ । झापाको महारानीझोडामा सो चलचित्रको शुभमूर्हत गरी सोही ठाउँमा केही दृष्यहरुको छायाङ्कन समेत गरिएको हो । अवसर र रोजगारीको खोजीमा युवा जनशक्तिले धमाधम गाउँ छोडेर विदेश र अन्यत्र पलायन हुने क्रम बढेसँगै ‘गाउँघरमा नै बसेर Read More

गुगल ले सैनिकी रोबोट निर्माण कम्पनी किन्यो

5 years ago Editor 0
गुगल आहिले किन्ने काममा लगेको छ । यो वर्षमात्रै गुगलले १८ वटा कम्पनी किनिसकेको छ । यो पटकको खरिद्ले भने गुगलले सबैलाई चकित बनएको छ । गुगलको यो पटकको खरिद एक आर्मीलाई रोबोट बनाउने कम्पनी बोस्टोन डायनामिक हो । बोस्टोन डायनामिकले भिरालो, ओरालो, चिप्लो, खस्रो जस्तोसुकै बाटोमा पनि चल्न सक्ने रोबोट बनाउछ जुन रोबोट प्रतिघण्टा Read More

नेपाली गट ट्यलेन्त यू एस् ए सुरु

5 years ago Editor 0
    अमेरिका, टेक्सस १५ डिसेम्बर / उत्तर अमेरिकामा रहेका नेपालीहरु माझ लुकेर रहेको प्रतिभालाई प्रस्फुटन गर्ने उद्देश्य लिएर टेक्ससको अर्विङ शहरमा आइतबार ‘नेपाली गट ट्यालेन्ट’ को दोस्रो अडिसन कार्यक्रम सम्पन्न भएको छ । अडिसन कार्यक्रम अर्विङ शहरको टेम्टसनस्थित भारतीय रेस्टुरेन्टमा सम्पन्न भएको थियो । अडिसन कार्यक्रममा कर्मा बन्डका गायक सुरेन्द्रमान सिंह र प्रख्यात रेडियो Read More

निर्जनका गजल

5 years ago Editor 0
गजल ओइल्याई तलाउमा पातहरु झरेको झरेकै छन् यहाँ, कालो सेतो दानाहरु छताछुल्लै छरेको छरेकै छन् यहाँ शरणार्थीको पूच्छर मेटाउन यताउता क्षितिज नै रोज्दै, पुर्नवासले हो आ-आफ्नै दाई भाई लरेको लरेकै छन् यहाँ मिठामिठा सपनाको आधरले औधी यहाँ देखी त्यहाँ सम्म, अनयासै अनगिन्ति जन्म पूर्व मरेको मरेकै छन् यहाँ चौतारीमा यहाँ सुस्ताउनेहरु आरामले सुस्ताएका छन्, सधै Read More

जे.एनका गजल

5 years ago Editor 0
  गजल चट्याङको देशमा भयो जहरको एउटा कथा सुनाउँदै छु म थिम्पू शहरको एउटा कथा पन्छाएर समयले यसै ठेल्दा किनार तीर, अधुरो छ सुन्कोस तर्ने रहरको एउटा कथा सधैँ एकनासले बग्ने हेर फोछू त्यहाँ अझै, सुख्खा रह्यो लेखें हजुर बगरको एउटा कथा जुमुलरीको फेदीबाट उठाएर यो विश्वभरी, पवनले छाप्दै छ है खबरको एउटा कथा । Read More

विश्वकप क्रिकेटका लागि करिव ४ करोड आवश्यक

5 years ago Editor 0
नेपाल, काठमाडौं १३ डिसेम्बर /   राष्ट्रिय खेलकुद परिषदले विश्वकप क्रिकेट प्रतियोगिताको तयारीका लागि बृहत कार्य योजना सहितको प्रतिवेदन बुझाउन गठित आयोगले तीन करोड ८३ लाख रुपैयाँको कार्ययोजना तयार पारेको छ । आयोगले राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव युवराज लामालाई बुझाएको प्रतिवेदनमा पूर्वाधार निर्माणको लागि एक करोड ५३ लाख आठ हजार तीन सय ४३ रुपैयाँ Read More

झापाबाट समानुपातिकमा पनि प्रत्यक्षकै हाराहारीमा

5 years ago Editor 0
नेपाल, झापा १३ डिसेम्बर /     संविधानसभाको समानुपातिक सभाषद्हरूको सूचि धमाधम आउने क्रम चलिरहदाँ झापामा समेत खुल्दुली शुरु भएको छ । उम्मेद्वारको सूचिमा परे पनि पार्टीले ती सबैलाई सभाषद्का लागि पठाउन नसक्ने भएका कारण धेरै जनाको नाम संविधानसभा सदस्यका रुपमा नपुग्ने स्पष्ट छ । स्रोतका अनुसार जिल्लाका सात प्रत्यक्ष बाहेक त्यतिकै हाराहारीमा समानुपातिकबाट सभाषद् Read More

चिसो मौसममा तातो चियाको व्यापार

5 years ago Editor 0
नेपाल, झापा १३ डिसेम्बर /     साथीभाइसँगको भेटघाट, पाहुनाको स्वागतमा मात्र होइन चिसोमा ज्यानलाई तातो बनाउन पनि धेरैले चिया नै खोज्छन् र पिउँछन् । धेरै चिया पिउँदा स्वास्थ्यलाई बेफाईदा गर्छ भन्नेहरू पनि छन् । तर दिनमा एक वा दुई कप चिया पिएमा हृदयघातबाट बचाउनको लागि सहयोग गर्ने चिकित्सकहरू बताउँछन् । उनीहरूका अनुसार हरियो चियाको Read More

४० सहकारी खारेज हुने

5 years ago Editor 0
नेपाल, झापा १२ डिसेम्बर / सरकारले तोकेको मापदण्ड विपरीत सञ्चालित झापा जिल्लाका ४० बढी सहकारीको सञ्चालन अनुमतिपत्र खारेज हुने भएको छ । डिभिजन सहकारी कार्यालय झापाले जनाए अनुसार खारेजी प्रक्रियामा परेका ४० वटा मध्ये २५ वटाले नियमित मापदण्ड विपरीत कारोबार गरेको तथा अन्य १५ वटा सहकारी संस्था लामो समयदेखि निश्कृय रहेका थिए । यसअघि सहकारी Read More

पत्रकार महासंघमा तिब्र विवाद

5 years ago Editor 0
नेपाल, काठमाडौं ११ डिसेम्बर /     सदस्यता वितरण बारे नेपाल पत्रकार महासंघको केन्द्रीय समितिमा विवाद उत्पन्न भएको छ । महासंघको केन्द्रीय निर्णय र मापदण्ड विपरीत तथा विधान विपरीत गएर साधारण सदस्यता सिफारिस सदर गरी सर्कुलर जिल्लामा पठाएको भन्दै केन्द्रीय समितिमा यस्तो विवाद सृजना भएको हो । गत असोज १३ मा बसेको केन्द्रीय समितिको वैठकले Read More

रेडपाण्डा संरक्षणमा सरोकारवालाको चासो

5 years ago Editor 0
राम योङ्हाङ नेपाल, इलाम १२ डिसेम्बर /     ‘रेडपाण्डा’ संरक्षण गर्ने उद्देश्यले इलामको जमूनामा रेडपाण्डा संरक्षण सम्बन्धी अन्तरक्रिया शुरु भएको छ । जिल्लाको उत्तरी गाविसमा संरक्षित रेडपाण्डा संरक्षणका लागि सरोकारवालहरूले अन्तरक्रिया शुरु गरेका हुन् । रेडपाण्डा नेटवर्क (यूएस) को सहयोगमा उच्च पहाडी जडिबुटी संस्था इलामले कार्यक्रमको संयोजन गरेको छ । कार्यक्रममा जोगमाई, प्याङ्ग र Read More

मोर्चामा कटुवाल

5 years ago Editor 0
नेपाल, बेलडाँगी १२ डिसेम्बर / भूटान गोर्खा राष्ट्रिय मुक्ति मोर्चाको अध्यक्षमा नन्दलाल कटुवाल चयन हुन भएको छ । सो पार्टीका प्रचार सचिव मेघ दोर्जी जिम्बाले बुधबार जारी गरेको विज्ञप्तिमा पार्टी अध्यक्षमा कटुवाललाई सर्वसम्मत चयन गरिएको उल्लेख छ । भूटानी शरणार्थी समुदायको स्वदेशफिर्तिको अधिकारका निम्ति लड्ने क्रममा कुटुवाल १३ वर्षसम्म भूटानको जेलमा बन्दी बनेको विज्ञप्तिमा उल्लेख Read More

चुलाचुलीमा नाटक महोत्सव हुने

5 years ago Editor 0
नेपाल, चुलाचुली १२ डिसेम्बर / दक्षिणी इलामको चुलाचुलीमा शनिबारदेखि दुई दिने नाटक महोत्सव हुने भएको छ । ‘ग्रामीण सौन्दर्यको खोजी’ भन्ने मूल नाराका साथ चुलाचुली रङ्गमञ्चको आयोजनामा हुन लागेको सो नाटक महोत्सवमा अन्य तीन ओटा थिएटरले समेत नाटक मञ्चन गर्ने आयोजक संस्थाका सदस्य अनिल सुब्बाले जानकारी दिनुभयो । सुब्बाका अनुसार आयोजक संस्थाका तर्फबाट ऐतिहासिक लिम्बुवानको Read More

दुर्घटनाका घाइतेको मृत्यु

5 years ago Editor 0
नेपाल, दमक ११ डिसेम्बर / गत शुक्रबार टिपरको ठक्करबाट सख्त घाईते भएका झापा लखनपुर–१ का २५ वर्षीय एक युवकको उपचारका क्रममा बुधबार मृत्यु भएको छ । मोरङको बेलबारीबाट झापातर्फ आउने क्रममा पूर्व–पश्चिम राजमार्गको भाउन्ने भन्ने स्थानमा भएको सवारी दुर्घटनामा सख्त घाइते भएका शेखर भट्टराईको मृत्यु भएको हो । मोटरसाइकलमा सवार भट्टराई पश्चिम दिशातर्फ जाँदै गरेको टिप्परसँग Read More

खुलालले गरे आत्महत्या

5 years ago Editor Comments Off on खुलालले गरे आत्महत्या
अ‍ेमरिका, जर्जिया १0 डिसेम्बर /   तेस्रो देश पुनर्वास रोजेर अमेरिकाको जर्जिया प्रन्तमा बस्दै आएका एक भूटानी शरणार्थीले आत्महत्या गरेका छन् । जर्जियास्थ्ति क्लर्कस्टन सिटीमा बसोबार गर्दै आएका ४० वर्षीय बल खुलालले झुण्डिएर आत्महत्या गरेको त्यहाँ बसोबार गर्नुहुने भूटानी व्यापारी तथा सामाजिक अगुवा दीलिप दाहालले जानकारी दिनुभयो । दाहालले दिनुभएको जानकारी अनुसार खुलालले गत डिसेम्बर Read More

कविता:मेरा ओझेलका बिम्बहरु

5 years ago Editor 2
(स्वीकारोक्ति सिद्धान्त र स्वीकृत साहित्य) मेरा ओझेलका बिम्बहरु शहरको तिम्रो विकाशे बत्तीहरुको कुरा छोड्देउ यहाँ पैँसा नलाग्ने आफ्नै जुन हराएको रात आफुलाई भुली ताराहरु झुल्किन विर्सेको रात जुन्किरिले आफ्नो चमक हराइ अल्मलिएको रात अन्योलतामा टोलाएका मेरा हरेक रात आफैलाई घरिघरी ऐँठन पारी म भित्र ओझेलपरेका बिम्बहरु झलमल्ल हुन्छन … मलाई गिजाइरहन्छन मलाई घोचिरहन्छन मलाई चिथोरिरहन्छन Read More

5th Annual Bhutanese Interstates Soccer Tournament ended Successful

3 years ago Editor 0
Nashville, Tennessee; June 22, 2015. The Bhutanese-American mega sports event, ‘5th Annual Bhutanese Interstate Soccer Tournament 2015’ of the Bhutanese American Sports Council (BASC) was successfully hosted by Bhutanese community of Tennessee in voluntary initiation and incomparable selfless efforts of Bhutanese Youths & Volunteers of Nashville Tennessee together with the BASC. The Bhutanese soccer team Read More

ओ.बि.सी. ए.को पाचौं राष्ट्रिय सम्मेलन सम्पन्न

3 years ago Editor 0
फोर्ट वोर्थ, जुन १५ | ओ.बि.सी.ए.को(organization of Bhutanese Communities in America) दुई दिने पाचौं राष्ट्रिय सम्मेलन, अमेरिकाको टेक्सास राज्य अन्तरगत फोर्थ वोर्थ शहरमा जुन १३-१४ तारिक बीच सफलतापूर्वक सु-सम्पन्न भएको छ | श्री डी. बि. कुलुंग अध्यक्षमा निर्वाचित हुनुभएको छ भने श्री दिलिप दाहाल उपाध्यक्ष, श्री पदम भारती सचिव, श्री ऐता राई कोष-अध्यक्ष, श्री कर्ण Read More

समाजवादी–फोरम एकता सम्पन्न

3 years ago Editor 0
काठमाडौं । पहिचानसहितको संघीय संविधान निर्माणका लागि आन्दोलनरत तीन राजनीतिक पार्टीबीच सोमबार औपचारिक एकीकरण भएको छ । उपेन्द्र यादव नेतृत्वको मधेसी जनअधिकार फोरम नेपाल, अशोक राई नेतृत्वको संघीय समाजवादी पार्टी नेपाल र युवराज कार्की नेतृत्वको खस समावेशी राष्ट्रिय पार्टीबीच औपचारिक एकता भएको हो । एकीकरणपछि नया“ पार्टीको नाम संघीय समाजवादी फोरम नेपाल राखिएको छ । Read More

भूकम्पका कारण मर्नेको संख्या ८८ सय नजिक

3 years ago Editor 0
काठमाडौं । बैशाख १२ र २९ गते गएको विनाशकारी भूकम्पका कारण मृत्यु हुनेको संख्या ८ हजार ७ सय ८६ पुगेको छ भने २२ हजार ३ सय ३ जना घाइते भएका छन् । भूकम्पबाट मृत्यु हुनेहरुमा उपत्यकामा १ हजार ७ सय ३२, पूर्व क्षेत्रमा ५८, मध्य क्षेत्रमा ६ हजार ५ सय ३३, पश्चिम क्षेत्रमा ४ सय Read More

पहिरोले ताप्लेजुङमा ४१ को मृत्यु

3 years ago Editor 0
ताप्लेजुङ/संखुवासभा ताप्लेजुङको विकट पश्चिमी क्षेत्रका विभिन्न गाउँमा गएको पहिरोमा परेर मृत्यु हुनेको संख्या ४१ पुगेको छ भने आठ जना गम्भीर घाइते भएका छन् । मृतक मध्ये खोक्लिङ– ७ का १३ वर्षीय सविन मादेन, १२ वर्षीय वसन्त रसाइली, लिङतेप– ३ की ३१ वर्षीया मनमाया लिम्बू, लिङतेप– ७ का ४२ वर्षीय भीमबहादुर केदेम लिम्बू, ३ वर्षीया चमेली Read More

संघीय समाजवादी र फोरम नेपाल एकीकरण नजिक

3 years ago Editor 0
काठमाडौं । पहिचान र संघीयताको मुद्दालाई एमालेले बेवास्था गरेको भन्दै अलग पार्टी घोषणा गरेका अशोक राई नेतृत्वको संघीय समाजवादी पार्टी नेपाल र मधेसी जनताको मुक्तिका लागि भन्दै मधेस विद्रोहमार्फत सत्ता राजनीतिमा उदाएका उपेन्द्र यादव नेतृत्वको मधेसी जनअधिकार फोरम नेपालबीच जेठ ३२ गते औपचारिक एकीकरण हुने तय भएको छ । दुवै पार्टीले संघीयता र पहिचान प्राप्तिको Read More

BCN Press Release

3 years ago Editor 0
Bhutan Darpan, Omaha NE; June 7, 2015.  Dear Bhutanese Community in Nebraska, All the respected leaders, seniors, members, brothers and sisters, Congratulations! The BCN is attending OBCA 5th National Conference in Texas on June 12, 13th, and 14th of this year. Also secondly, our team is finally attending 5th Annual Bhutanese Inter-State Soccer Tournament at Read More

Bhutanese Community of Abilene got New Executive Board

3 years ago Editor 0
Bhutan Darpan, Abilene, TX; June 5, 2015. The Bhutanese Community of Abilene (BCA) got their new Executive Committee Board with the president-ship of Mr. Naren Chamling Rai elected in the community election meeting of May 30th of 2015. At this moment, the Bhutanese Community of Abilene is awakening with new visions and leaderships after some Read More