BhutanDarpan

७ वर्षमा ५७ नेपाली मरे कोरियामा

5 years ago Editor 0
नेपाल,  झापा १७ डिसेम्बर /   दक्षिण कोरियामा २००७ देखि हालसम्म ५७ नेपालीको मृत्यु भएको छ । सोलस्थित नेपाली दूतावासद्वारा १५ महिनाअघि गठन गरिएको अध्ययन समितिको प्रतिवेदन अनुसार कोरियामा नेपाली दूतावास स्थापना भएयता दुई महिला र ५५ पुरुषको मृत्यु भएको हो । कोरियामा रहेका नेपालीको मृत्युदर बढेपछि राजदूत कमानसिंह लामाले अन्तर्राष्ट्रिय वकिल पार्क बो कीको Read More

कार्बन मोनोअक्साइड पोईजनिङ

5 years ago Editor 0
डा. सूर्य पराजुली     एक राष्ट्रिय दैनिकमा प्रकाशित समाचार निस्सासिएर आमाछोरीको मृत्यु । उक्त घटनामा छोरीलाई सेकाउन रातभर कोठामा आगो राख्दा शुक्रबार राती ललितपुरको चापागाउँमा दुई जनाको ज्यान गएको छ । आमा २९ बर्षीया तुलसी घिमिरे र २ महिनाकी छोरीको मृत्यु भएको छ भने पतिको अर्धचेतन अवस्थामा उद्धार भएको देखिन्छ । कोइलाको आगो बाहिर Read More

‘घरगाउँ’ को छायाङ्कन शुरु

5 years ago Editor 0
नेपाल, झापा १७ डिसेम्बर     मोफसलका कलाकारहरुको प्रयासमा लघु चलचित्र ‘घरगाउँ’ को हालै शुभमूर्हत सँगै छायाङ्कन शुरु गरिएको छ । झापाको महारानीझोडामा सो चलचित्रको शुभमूर्हत गरी सोही ठाउँमा केही दृष्यहरुको छायाङ्कन समेत गरिएको हो । अवसर र रोजगारीको खोजीमा युवा जनशक्तिले धमाधम गाउँ छोडेर विदेश र अन्यत्र पलायन हुने क्रम बढेसँगै ‘गाउँघरमा नै बसेर Read More

गुगल ले सैनिकी रोबोट निर्माण कम्पनी किन्यो

5 years ago Editor 0
गुगल आहिले किन्ने काममा लगेको छ । यो वर्षमात्रै गुगलले १८ वटा कम्पनी किनिसकेको छ । यो पटकको खरिद्ले भने गुगलले सबैलाई चकित बनएको छ । गुगलको यो पटकको खरिद एक आर्मीलाई रोबोट बनाउने कम्पनी बोस्टोन डायनामिक हो । बोस्टोन डायनामिकले भिरालो, ओरालो, चिप्लो, खस्रो जस्तोसुकै बाटोमा पनि चल्न सक्ने रोबोट बनाउछ जुन रोबोट प्रतिघण्टा Read More

नेपाली गट ट्यलेन्त यू एस् ए सुरु

5 years ago Editor 0
    अमेरिका, टेक्सस १५ डिसेम्बर / उत्तर अमेरिकामा रहेका नेपालीहरु माझ लुकेर रहेको प्रतिभालाई प्रस्फुटन गर्ने उद्देश्य लिएर टेक्ससको अर्विङ शहरमा आइतबार ‘नेपाली गट ट्यालेन्ट’ को दोस्रो अडिसन कार्यक्रम सम्पन्न भएको छ । अडिसन कार्यक्रम अर्विङ शहरको टेम्टसनस्थित भारतीय रेस्टुरेन्टमा सम्पन्न भएको थियो । अडिसन कार्यक्रममा कर्मा बन्डका गायक सुरेन्द्रमान सिंह र प्रख्यात रेडियो Read More

निर्जनका गजल

5 years ago Editor 0
गजल ओइल्याई तलाउमा पातहरु झरेको झरेकै छन् यहाँ, कालो सेतो दानाहरु छताछुल्लै छरेको छरेकै छन् यहाँ शरणार्थीको पूच्छर मेटाउन यताउता क्षितिज नै रोज्दै, पुर्नवासले हो आ-आफ्नै दाई भाई लरेको लरेकै छन् यहाँ मिठामिठा सपनाको आधरले औधी यहाँ देखी त्यहाँ सम्म, अनयासै अनगिन्ति जन्म पूर्व मरेको मरेकै छन् यहाँ चौतारीमा यहाँ सुस्ताउनेहरु आरामले सुस्ताएका छन्, सधै Read More

जे.एनका गजल

5 years ago Editor 0
  गजल चट्याङको देशमा भयो जहरको एउटा कथा सुनाउँदै छु म थिम्पू शहरको एउटा कथा पन्छाएर समयले यसै ठेल्दा किनार तीर, अधुरो छ सुन्कोस तर्ने रहरको एउटा कथा सधैँ एकनासले बग्ने हेर फोछू त्यहाँ अझै, सुख्खा रह्यो लेखें हजुर बगरको एउटा कथा जुमुलरीको फेदीबाट उठाएर यो विश्वभरी, पवनले छाप्दै छ है खबरको एउटा कथा । Read More

विश्वकप क्रिकेटका लागि करिव ४ करोड आवश्यक

5 years ago Editor 0
नेपाल, काठमाडौं १३ डिसेम्बर /   राष्ट्रिय खेलकुद परिषदले विश्वकप क्रिकेट प्रतियोगिताको तयारीका लागि बृहत कार्य योजना सहितको प्रतिवेदन बुझाउन गठित आयोगले तीन करोड ८३ लाख रुपैयाँको कार्ययोजना तयार पारेको छ । आयोगले राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव युवराज लामालाई बुझाएको प्रतिवेदनमा पूर्वाधार निर्माणको लागि एक करोड ५३ लाख आठ हजार तीन सय ४३ रुपैयाँ Read More

झापाबाट समानुपातिकमा पनि प्रत्यक्षकै हाराहारीमा

5 years ago Editor 0
नेपाल, झापा १३ डिसेम्बर /     संविधानसभाको समानुपातिक सभाषद्हरूको सूचि धमाधम आउने क्रम चलिरहदाँ झापामा समेत खुल्दुली शुरु भएको छ । उम्मेद्वारको सूचिमा परे पनि पार्टीले ती सबैलाई सभाषद्का लागि पठाउन नसक्ने भएका कारण धेरै जनाको नाम संविधानसभा सदस्यका रुपमा नपुग्ने स्पष्ट छ । स्रोतका अनुसार जिल्लाका सात प्रत्यक्ष बाहेक त्यतिकै हाराहारीमा समानुपातिकबाट सभाषद् Read More

चिसो मौसममा तातो चियाको व्यापार

5 years ago Editor 0
नेपाल, झापा १३ डिसेम्बर /     साथीभाइसँगको भेटघाट, पाहुनाको स्वागतमा मात्र होइन चिसोमा ज्यानलाई तातो बनाउन पनि धेरैले चिया नै खोज्छन् र पिउँछन् । धेरै चिया पिउँदा स्वास्थ्यलाई बेफाईदा गर्छ भन्नेहरू पनि छन् । तर दिनमा एक वा दुई कप चिया पिएमा हृदयघातबाट बचाउनको लागि सहयोग गर्ने चिकित्सकहरू बताउँछन् । उनीहरूका अनुसार हरियो चियाको Read More