कबिता

बेस हजुर

5 years ago Editor 0
मुटुको घाऊ अब धेरै नदुःखेकै बेस हजुर, संसारबाट माया शब्द हटाएकै बेस हजुर । टुकी बाल्नै पर्छ भने सुर्य नभएकै बेस हजुर, थोरै उज्यालो दिनमात्रै जून नआएकै बेस हजुर । टुटिजाने सिसाको महल नबनाएकै बेस हजुर, प्यासै नमेट्ने समुन्द्र नबगेकै बेस हजुर । झुटो माया संसारमा नगाँसेकै बेस हजुर, छोडी जाने निस्ठुरीलाई नभेटेकै बेस हजुर Read More

रुवाई

5 years ago Editor 0
निदाउन सकीन म , लास देखे सपनीमा भोका अनुहारहरुको त्रास देखे सपनीमा पुरै संसारमा ,एक्लै भए जस्तो लाग्दा सायद जिन्दगी उदास देखे सपनीमा डाडाले घामलाई डाकी सक्यो बादलले आकास ढाकि सक्यॊ सानोमा बालुवा खेल्दा भन्थे आऊ श्रीमती भात पाकी सक्यो भाषा अनि भाकाहरु ओझेलमा पर्या छैनन् त्यसको सेर्य उच्च नै छ मुनि झर्या छैनन् रेडियोमा Read More