नायक भुवन के सी अमेरिकामा भुटानी नेपालीहरु माझ

4 years ago Editor 0
डाल्लास, भुटान दर्पण गत हप्त अगस्त २, २०१४; सनिबार टेक्सस्को डाल्लास फोर्त वोर्थ शहरमा नेपाली सिनेमाका नायक भुवन के सी भुटानी नेपालीहरु माझ रमाए । गत महिना अमेरिका आएका नायक भुवन के सी संयुक्त राज्य अमेरिकाको धेरै राज्यहरु घुमी सकेका छन । नायक भुवन के सी बताउछन्, हाल सम्मा उनले अमेरिका लगायत अन्न्य धेरै मुलुकहरु घुमी Read More

यस्तो छ श्रीकृष्णको मृत्युको कारण

4 years ago Editor 0
दैनिक नेपालबाट साभार……..   अभिनेता श्रीकृष्ण श्रेष्ठको निधन निमोनियाको कारण मात्रै नभएको खुलासा भएको छ । श्रीकृष्ण निकटका निर्देशक आकाश अधिकारीका अनुसार ‘वोन क्यान्सर’ का कारण श्रीकृष्णको ज्यान गएको हो । श्रीकृष्णलाई सुरुमा सुख्खा खोकी देखिएको थियो । त्यसपछि ‘डिप निमोनिया’ देखिएको थियो । एक साता अघि मात्रै ‘वोन क्यान्सर’ भएको पत्ता लागेको थियो । Read More

‘मुद्दा सम्बोधित नभएसम्म आन्दोलन’

4 years ago Editor 0
दमक । पहिचान सहितको संघीयता स्थापना गर्ने मुद्दा सम्बोधित नभएसम्म आन्दोलन जारी राख्ने संघीय समाजवादी पार्टी नेपालका स्थायी समिति सदस्य आङकाजी शेर्पाले बताएका छन् । आइतबार झापाको दमकमा पार्टी निकट संघीय प्रेस युनियनले आयोजना गरेको पत्रकार भेटघाटमा बोल्दै शेर्पाले संघीय पक्षधरहरु एक भएर अब बन्ने संविधानमा पहिचान सहितको संघीयतालाई स्थापित गरेरै छाड्ने बताएका हुन् । Read More

दमकमा आदिवासी दिवस मनाइयो

4 years ago Editor 0
दमक । २० औं अन्तर्राष्ट्रिय आदिवासी दिवस शनिबार झापाको दमक सहित देशैभरि विभिन्न कार्यक्रमहरूको आयोजना गरि मनाइएको छ । दमकमा नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद् झापाले विभिन्न कार्यक्रम आयोजना गरी दिवस मनाएको हो । दमक–१२ को किरात भवनमा जिल्ला महासंघले विभिन्न भातृसंगठन, नगर तथा गाउँ समन्वय परिषद्हरु समेतको सहभागितामा कार्यक्रम सम्पन्न गरेको हो Read More

असुरक्षित नहरले बढायो मृत्यु

4 years ago Editor Comments Off on असुरक्षित नहरले बढायो मृत्यु
अनिलदेब राई दमक ।   सुरक्षित सिंचाईका लागि आवश्यक प्रवन्ध हुन नसक्दा झापाको कन्काई सिँचाई अन्र्तगत माईधार दक्षिणतर्फ सञ्चालित नहरमा डुबेर मृत्यु हुनेहरुको संख्या बढ्दै गएको छ । सिँचाईको लागि सञ्चालित नहरको दायाँ–बायाँ घेराबारा वा अन्य सुरक्षा व्यवस्था नगरिँदा वर्षौंदेखि स्थानीयवासी  सास्ती खेप्न बाध्य छन् । बुधबार पढ्न भनेर विद्यालय जाँदैगरेका एक किशोरको विद्यालय पुग्न Read More

विष्ट, लामा र लिम्बू पुरस्कृत हुने

4 years ago Editor 0
काठमाडौं । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) ले प्रदान गर्दै आएको ‘आदिवासी जनजाति राष्ट्रिय पत्रकारिता पुरस्कार, आइभीए अवार्ड २०१४ बाट पत्रकारहरु प्रताप बिष्ट, सन्चाकुारी लामा र मिलन लिम्बू पुरस्कृत हुने भएका छन् । कान्तिपुर दैनिकका हेटौडा सम्वाददाता विष्ट, एफएम रेडियोमैत्रीका सन्चाकुमारी लामा र एबीसी टेलिभिजनका मिलन लिम्बूलाई छापा, रेडियो र टेलिभिजन गरी तीन माध्यमबाट Read More

चर्चित डन ‘चरी’ मारिए

4 years ago Editor 0
काठमाडौं । चर्चित डन दिनेश अधिकारी ‘चरी’ प्रहरीसँगको गोलीहानाहानमा मारिएका छन् । उनीमाथि काठमाडौं र धादिङको सीमामा पर्ने भीमढुंगामा उनीमाथि गोली प्रहार भएको हो । घटनास्थलमा पुगेका महानगरीय प्रहरी अपराध महाशाखा प्रमुख एसएसपी पुष्कर कार्कीले चरी मारिएको पुष्टि गरेका छन् । धादिङका राधे भण्डारीमाथि खुकुरी हानेको अभियोग लागेपछि चरी केही समयदेखि सार्वजनिक रुपमा हिँडडुल गरिरहेका Read More

लिम्बुवानका ५ संगठनबीच एकता, नयाँ शक्तिको नाम – संघीय लिम्बुवान पार्टी नेपाल

4 years ago Editor 0
झापा । करिब छ महिना लामो राजनीतिक छलफल र वहसपछि पूर्वमा लिमबुवान राज्यको माग गर्दै आन्दोलित राजनीतिक संगठनहरु एकीकरणमा पुगेका छन् । उनीहरु गत माघ महिनादेखि एकताका निम्ति प्रयासरत रहँदै आएका थिए । हाल भएको भनिएको लिम्बुवानजन्य संगठनहरुको एकीकरणमा कुमार लिङ्देन नेतृत्वको मञ्चसम्बद्ध संघीय लिम्बुवान राज्य परिषद्, सञ्जुहाङ पालुङ्वा नेतृत्वको संघीय लिम्बुवान राज्य परिषद्, वीर Read More

युनियनले इञ्चार्ज तोक्यो

4 years ago Editor 0
दमक । संघीय समाजवादी पार्टी निकट संघीय प्रेस युनियनको गत शनिबार सम्पन्न सचिवालय बैठकले दुई विकास क्षेत्र र सात वटा अञ्चलहरुमा इञ्चार्ज रहने व्यवस्था गर्दै जिम्मेवारी तोकेको छ । युनियनका अध्यक्ष गोबिन्द छन्त्यालको अध्यक्षतामा सम्पन्न बैठकले युनियनका गतिविधिलाई थप क्रियाशील बनाउने भन्दै पूर्वाञ्चल इन्चार्जमा वरिष्ठ उपाध्यक्ष गोपाल देवानलाई जिम्मेवारी दिएको छ । त्यस्तै मध्यमाञ्चल इन्चार्जमा Read More

अलैंचीको विरुवाबाट मालामाल

4 years ago Editor 0
राम योङ्हाङ इलाम । जीर्मले–१, सलकपुर इलामका ३८ वर्षीय याम अधिकारी ५ वर्ष विदेशी भूमीमा बसे । विदेशबाट धेरै पैसा कमाएर परिवार सुखी बनाउने धोको थियो उनको । तर सोचेजस्तो कमाई भएन । ५ वर्ष मलेसियामा बिताए पनि अपेक्षा गरेअनुसार पैसा कमाउन नसकेपछि उनी घर फर्के । स्वदेशमै केही गर्न सकिन्छ भन्ने हिम्मतका साथ २०६४ Read More