भोली युटाहमा नया वर्षको शुभकामना कार्यक्रम हुने

3 years ago Editor 0
यही मिती ०३ जनवरी २०१५, शनिवारको दिन यूटाहको भुटानी इन्टरफेथ किराँत समाज (Bhutanese Inter-Faith Kirant Society, Utah USA) द्वारा दोस्रो वार्षिक सांस्कृतिक कार्यक्रम आयोजना हुने भएकोले आयोजक समिती निमन्त्रणा स्वरुप यो जनकारी सर्वजनिक गर्दछ । आयोजक समितिका प्रतिनिधी गणेश गुरुङले संचारमाध्यमलाई जनाए अनुसार कार्यक्रममा विभित सांस्कृतिक प्रस्तुतीहरु, सांस्कृतिक झांकी, भुटानी फ्लमिङ्-गो बेन्ड (Bhutanese Flaming-GO Band) द्वारा Read More

इनछन एसियाड सम्पन्न, १८ औं एसियाड जाकर्तामा हुने

3 years ago Editor 0
०५ अक्टोबर, नेपाल । दक्षिण कोरियाको इनछनमा जारी १७ औं एसियाली खेलकुद शनिबार समापन भएको छ । ३६ खेलका चार सय ३९ स्पर्धामा भएको इनछन एसियाडमा चीनले सर्वाधिक ३४२ पदकका साथ पहिलो स्थान प्राप्त गर्याे । चीनले एक सय ५१ स्वर्ण, एक सय ८ रजत र ८३ काँस्यका साथ तीन सय ४२ पदक बटुल्न सफल Read More

फोर्ट वोर्थ टेक्सस्मा श्री सत्पलजी महाराजको ६३औँ जन्म जयन्ती सम्पन्न

3 years ago Editor 0
डाल्लास; सेप्टेम्बर २७, २०१४ । गत मिती ०९-२१-२०१४, आईतबारको दिन, युनिभर्सल मानव धरम टेक्सस्को आयोजनामा श्री सत्पलजी महाराजको ६३औँ जन्म जयन्ती फोर्ट वोर्थ टेक्सस्मा भव्यताको साथ सम्पन्न भएको छ । युनिभर्सल मानव धरम यु. एस. का केन्द्रिय अध्यक्ष गार्गी बाईजी श्रीमती शान्तिलाल पटेलजीको सत्सङ तथा प्रमुख आतिथ्यमा सम्पन्न भएको उक्त कार्यक्रममा टेक्सस्का विभिन्न शहरहरुबाट पाल्नु भएका Read More

‘चुरे संरक्षण घोषणाले समस्या निम्तने’

3 years ago Editor 0
झापा । देशको ३६ वटा जिल्लालाई चुरे वातावरण संरक्षण क्षेत्र घोषणा गरेर सरकारले ठूलो समस्या निम्त्याएको सरोकारवालाहरुले बताएका छन् । प्राकृतिक सम्पदाको ५० प्रतिशत भू–भागलाई चुरे संरक्षण क्षेत्र घोषणा गरेर देशको आधा जनसंख्यालाई प्रत्यक्ष प्रभावित पारेको उनीहरुको गुनासो छ । नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद् झापाको आयोजनामा बिहीबारदेखि झापाको बिर्तामोडमा सुरु भएको जलवायु Read More

‘गायनमा जम्दै देव’

3 years ago Editor 0
अनिलदेव राई   पाँचथरको लुङरुपा–५ मा पिता वुद्धिराज नेम्बाङ्गको जेठो सन्तानका रुपमा माता चित्रकला नेम्बाङ्गको कोखवाट २०५२ सालमा जन्मेका देव लिम्बू नेपाली साङ्गीतिक क्षेत्रमा आश लाग्दा प्रतिभा हुन् । मिहेनत र लगनशीलताले मात्र सफल बन्न सकिन्छ भन्ने विचारमा विश्वास राख्ने देव सङ्गीत क्षेत्रमा आफ्नो भविष्य खोज्दै यतिबेला राजधानीमा संर्घष गरिरहेका छन् । स्थानीय मुल्पा माध्यमिक Read More

BNCA-Summit 2014 Report

3 years ago Editor 0
Bhutanese Nepali Churches of America – Summit 2014 Report The 4th National Bhutanese Nepali Christian Summit organized by the Bhutanese-Nepalese Churches of America and hosted by Canaan Bhutanese Church in Houston, Texas, USA from July 17-19, 2014, was a wonderful time of Christian fellowship and spiritual growth for about 1,600 Nepali-speaking believers representing more than Read More

पत्रकार मञ्च दमकमा सर्वसम्मत नेतृत्व चयन

3 years ago Editor 0
दमक । झापा माईपश्चिम क्षेत्रका पत्रकारहरुको साझा संगठन पत्रकार मञ्च दमकको तेस्रो अधिवेसनले सर्वसम्मत नेतृत्व चयन गरेको छ । शुक्रबार झापाको दमकमा सम्पन्न अधिवेशनले विष्णु पोख्रेलको अध्यक्षतामा सर्वसम्मत ११ सदस्यीय नयाँ कार्य समिति चयन गरेको हो । प्रेस चौतारी नेपाल, नेपाल प्रेस युनियन, क्रान्तिकारी पत्रकार संघ, संघीय प्रेस युनियन, फोनिज, क्रान्तिकारी पत्रकार महासंघ लगायत विभिन्न Read More