दुर्लभ सुर्य ग्रहण

5 years ago Editor 0
आगोको चक्र जसरी सुरुभएको आजको (Nov 3) दुर्लभ सुर्य ग्रहणले सबैलाई अचम्म बनएको छ। आजको सुर्य ग्रहण दक्षिण अमेरिका र अफ्रिकामा देखिएको थियो। अट्लन्टिक समुन्द्र बाट वार्षिक सुर्यग्रहण सुरुभएको थियो भने पुर्बी अट्लन्टिक र अफ्रिकामा आएर पूर्ण सुर्यग्रहणमा परिवर्तन भएकोथियो। पुर्बी अमेरिका र क्यानाडामा भने यो सुर्यग्रहण बिहानीपख आधा मात्रै देखिएको थियो।    Read More

बेस हजुर

5 years ago Editor 0
मुटुको घाऊ अब धेरै नदुःखेकै बेस हजुर, संसारबाट माया शब्द हटाएकै बेस हजुर । टुकी बाल्नै पर्छ भने सुर्य नभएकै बेस हजुर, थोरै उज्यालो दिनमात्रै जून नआएकै बेस हजुर । टुटिजाने सिसाको महल नबनाएकै बेस हजुर, प्यासै नमेट्ने समुन्द्र नबगेकै बेस हजुर । झुटो माया संसारमा नगाँसेकै बेस हजुर, छोडी जाने निस्ठुरीलाई नभेटेकै बेस हजुर Read More

नयाँ आइ-प्यड एअर

5 years ago Editor 0
Apple Inc. को नयाँ आइ-प्यड नोवेम्बर १ तारिक रिलिज भएको छ । आइ-प्यड एअर (ipad Air) पहिलेको चौथो आइ-प्यड भन्दा २८% हलुका र २०% पातलो छ। पातलो र हलुका भएतापनी आइ-प्यडमा ९.७ इन्च रेटिना स्क्रीन र १० घण्टा धान्ने ब्याट्रीरहेको Apple Inc. को दाबी छ। आइ-प्यडको विस्त्रित विवरणको लागि तल हेर्नुहोस….       Read More

म्यादी प्रहरीको तालिम सम्पन्न

5 years ago Editor 0
दोस्रो संविधानसभा निर्वाचनका लागि अन्चल प्रहरी कार्यालय मेची भद्रपुरको तत्वाधानमा भर्ती गरिएका म्यादी प्रहरीहरुलाई निर्वाचन सुरक्षा सम्बन्धी दिइएको आधारभूत १५ दिने तालिम विधिवत रुपममा समापन भएको छ । आइतबार तालिमको समापन गर्दै मेची अन्चल प्रहरी प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक केशरीराज घिमिरेले निर्वाचन सुरक्षामा खटिएका म्यादी प्रहरीहरुको कत्र्यव्य निष्पक्ष, शािन्तपूर्ण, भयरहित र सुरक्षित निर्वाचन सम्पन्न गर्नु Read More

लक्ष्मी जयनित र शव्द चित्रमा देवकोटा

5 years ago Editor 0
३ नेभोम्बर गोपाल झापालीको सहयोगमा कमन देवान मानवतावादी चेतका अगुवा तथा महाकवि लक्ष्मीप्रसाद देवकोटालाई नेपाली साहित्यका सर्जक मात्रै होइन, युगकै पथप्रदर्शक स्रष्टा समेत मानिन्छ । उहाँ महाकविको उपमाबाट विभूषित हुनुहुन्थ्यो, तर यो विभूषण राज्यले नभई देवकोटालाई तत् समयको समाजले दिएको थियो, जसको मूल्य रुपैयाँ वा दज्र्यानीमा तुलना हुने नभई जनताका मन–मनमा अमल्य श्रद्धाका रुपमा आज Read More

दमक ५ मा हात्तीको उपद्रो बढ्दै

5 years ago Editor 0
नेपाल, झापा ३ नेभेम्बर डिकेश लामा लामो समय देखि दमकमा रहेको हंसे दुम्से सामुदायिक बन आसपास क्षेत्रमा जंगली हात्तीले उदण्ड मच्चाउने कार्य बन्द भएको छैन । केही दिन अघिमात्र दमक वडा नं. ५ र ७ को आधा दर्जन बढी घर तथा पसलहरु भत्काएर क्षति पुर्याएको छ । यता आज पनि दिउँसै दमक वडा नं. ५ Read More

आदिवासी राजवंशीहरु हुक्काहुक्कीमा मस्त

5 years ago Editor 0
३ नोभेम्बर नेपाल, झापा दिपावलीको लक्ष्मी पूजाको दिन पूर्वी नेपालमा बसोबार गर्ने आदिवासी राजवंशी समुदायले खेल्ने हुकाहुकी खेल झापा र मोरङका राजवंशी जातिले आइतबार हर्षोल्लासपूर्वक खेलेर मनाएका छन् । यसैक्रममा राजवंशी समाज विकाश समिति जुरोपानी झापाले आइतबार झापाको ग्वालडुब्बा बजारमा सांस्कृतिक कार्यक्रम सहितको हुकाहुकी खेलको आयोजना गरेको थियो । स्थानीय अरुणोदय प्रा.वि.को प्रङ्गणमा सम्पन्न कार्यक्रममा Read More

नेपाली मन र नेपाली पनलाई शुभ दिपावली

5 years ago Editor 0
चुनावको चटारो र चुनाव बहिस्कारको आन्दोलनमा होमिएका दलहरुको झटारो दुवैको सामना गर्न नेपालीजनका माझ फूलहरुको र झिलिमिली बत्तिहरुको चाड तिहार प्रवेश गरिसकेको अवस्था छ । यस मानेमा तिहारको अथवा दिपावलीको शुभकामना दिनै पर्ने औपचारिकता सहित सर्वप्रथम समस्त नेपालीहरुका माझमा दिपावलीले सही सोच, विचार, आदर्श, चिन्तन, व्यवहार र तिनको उपयोगद्वारा असल कर्मको निम्ति उत्प्रेणा छर्ने कार्य Read More

चर्च ब्वाइजलाई मणि राई स्मृति गोल्ड कपको उपाधि

5 years ago Editor 0
नोपल, झापा १ नोबेम्बर भुटानको फेन्स क्लवलाई पराजित गर्दै काठमाडौंको चर्च ब्वाइज क्लवले झापाको दमकमा संचालित मणी राई स्मृति दमक गोल्डकप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । शुक्रबार भएको फाइनल खेलमा भुटानी टोली फेन्स क्लवलाई सडन डेथमा पराजित गर्दै चर्च ब्वाइजले उपाधि हात पारेको हो । निक्कै प्रतिष्पर्धात्मक भएको फाइनल भिडन्तमा चर्चब्वाइजले फेन्सलाई ४–३ गोलको Read More