बाइकबाट लडेर मृत्यु

5 years ago Editor 0
/ नेपाल, झापा ५ नोभेम्बर मोटरसाइकल सिक्ने क्रममा लडेर झापाको दमकमा एक जनाको मृत्यु भएको छ । सोमबार दिउँसो दमक ६ स्थित अक्सफोर्ड बोर्डिङ स्कूलको मैदानमा मोटरसाइकल सिक्ने क्रममा लड्दा सोही ठाउँका ३६ बर्षिय चन्द्र दाहालको मृत्यु भएको हो । लडेर गम्भीर घाइते भएका दाहाललाई उपचारका लागि विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएकोमा उपचारकै क्रममा Read More

खुकुरी प्रहारबाट भारती घाइते

5 years ago Editor 0
४ नोभेम्बर नेपाल, बेलडाँगी / खुकुरी प्रहारबाट झापा दमकको भूटानी शरणार्थी शिविर बेलडाँगीका एक युवा घाइते भएका छन् । घाइते हुनेमा वेलडाँगी २ सेक्टर वी÷२ घर नं. १०७ का विनोद भारती रहेका छन् । सामान्य विवादका क्रममा उनीमाथि मादक पदार्थ सेवन गरेका मनोज तामाङले खुकुरी प्रहार गरेको पीडितले जानकारी दिएका छन् । साथीसँग बसेर कुराकानी Read More

ताप्लेजुङमा भीषण आगलागी, ४ करोड बढीको क्षति

5 years ago Editor 0
नेपाल, झापा ४ नोभेम्बर / पूर्वी नेपालको ताप्लेजुङ सदरमुकाम फुङलिङ बजारमा आज सोमबार दिउँसो भएको आगलागीमा ४ ओटा घर जलेर नष्ट भएको छ । आगो नियन्त्रण गर्ने क्रममा थप ६ ओटा घर भत्काइएका छन् । दिउँसो २ बजेको समयमा काजी मादेनको घरबाट सल्किएको आगो फैलिएर भद्र बोखिम, दावाएन लामा र पृथ्वीध्वज लिम्बूका घर समेत जलेर Read More

नेकपा–माओवादीका झापा इञ्चार्ज पक्राउ

5 years ago Editor 0
नेपाल, झापा ४ नोभेम्बर / प्रहरीले मोहन वैद्य नेतृत्वको नेकपा–माओवादीका झापा जिल्ला ईञ्चार्ज तथा केन्द्रीय सदस्य डिल्ली घिमिरे (हिक्मत) लाई पक्राउ गरेको छ । घिमिरेलाई मेचीनगर–१० का“कडभिट्टाबाट आइतबार राति ११ बजे नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । घिमिरेलाई जिप्रकाको हिरासतमा राखिएको बुझिएको छ । दुई दिनअघि बनियानीमा भएको एमाओवादी सभाका लागि छुटेको Read More

नेपाल सम्वत् ११३४ आजदेखि सुरु

5 years ago Editor 0
नेपाल ४ नोभेम्बर / नव वर्ष नेपाल सम्वत् ११३४ आजदेखि प्रारम्भ भएको छ । नेपाल सम्वत्का प्रवर्तक शङ्खधर साख्वाः हुनुहुन्थ्यो । राष्ट्र र राष्ट्रवासीप्रतिको जिम्मेवारी बोध गरी जनतालाई ऋणमोचन गरी नयाँ सम्वत् चलाएको कदरस्वरूप नेपाल सरकारले उहाँलाई राष्ट्रिय विभूति घोषणा गरेको छ भने नेपाल सम्वत्लाई राष्ट्रिय सम्वत्को मान्यता प्रदान गरेको छ । शङ्खधरले ईस्वी सम्वत् Read More

भाइटीकाको साइत ११ बजेर २७ मिनेटमा

5 years ago Editor 0
नेपाल, झापा ४ नोभेम्बर / भाइटीका लगाउन मंगलबार बिहान ११ बजेर २७ मिनेट जाँदाको समय उत्तम रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । यद्यपि भाइटीकाको दिन मंगलबार दिनभरि नै राम्रो साइत भएकाले आफू अनुकूल लगाउँदा राम्रो हुने समितिले जनाएको छ । भाइटीकामा दिदी बहिनीले दाजु–भाइलाई सु–स्वास्थ्य र दीर्घायुको कामना गर्दै निधारमा सप्तरङ्गी टीका र Read More

5 years ago Editor 0
नेपाल, बेलडाँगी ४ नोभेम्बर / झापाको दमकस्थित भुटानी शरणार्थी शिविर बेलडाँगीमा लक्ष्मी जयन्ति भव्यताका साथ मनाइएको छ । ग्लोबल भुटनिज लिटरेरी अर्गनाइजेशन (जिबिएलओ) को आयोजनामा महाकवि लक्ष्मीप्रसाद देवकोटाको १०५ औं जन्मजयन्ति भव्यताका साथत सम्पन्न गरिएइको हो । कार्यक्रममा शिविर व्यवस्थापन समितिका सचिव सञ्चहाङ सुब्बाको प्रमुख आतिथ्य रहेको थियो भने साहित्यकार तथा चलचित्रकर्मी प्रकाश आङ्देम्बेको विशिष्ट Read More

बहिस्कारवादीलाई वार्तामा बोलाऊ : नेम्बाङ

5 years ago Editor 0
नेपाल, झापा ४ नोभेम्बर बिघटित संविधानसभाका पूर्व अध्यक्ष सुवासचन्द्र नेम्बाङले निर्वाचन बहिष्कार गर्ने दलहरुलाई सरकारले अविलम्ब वार्तामा बोलाउनु पर्ने बताउनु भएको छ । इलाम क्षेत्र नम्बर २ का लागि नेकपा एमालेका तर्फबाट प्रत्यक्ष उम्मेद्वार रहनुभएका नेम्बाङले बिगतमा वार्ता गरेर बिचैमा छाड्नु सरकारको कमजोरी रहेको आरोप लगाउनु भयो । आज सोमबार बिहान दमकमा सञ्चारकर्मीहरुस“ग संक्षिप्त कुरा Read More

दिपावलीमा आगलागी !

5 years ago Editor 0
  नेपाल, झापा ४ नोभेम्बर झापा र उदयपुरमा गएराति भएका छुट्टाछुट्टै आगलागिको घटनामा लाखौंको धनमाल जलेर नष्ट भएको छ । विद्युत सर्किट सर्ट भई गएराति झापाको चारपानेमा भएको आगलागीका कारण २५ लाख रुपैयाँभन्दा बढिको क्षति भएको छ । आगलागिबाट स्थानीय राम दियालीको घर र घरभित्र रहेका गहना, नगद लगायत धनमाल जलेर नष्ट भएको प्रहरीले जनाएको Read More