मुख्य पृष्ठ

आदिवासी राजवंशीहरु हुक्काहुक्कीमा मस्त

5 years ago Editor 0
३ नोभेम्बर नेपाल, झापा दिपावलीको लक्ष्मी पूजाको दिन पूर्वी नेपालमा बसोबार गर्ने आदिवासी राजवंशी समुदायले खेल्ने हुकाहुकी खेल झापा र मोरङका राजवंशी जातिले आइतबार हर्षोल्लासपूर्वक खेलेर मनाएका छन् । यसैक्रममा राजवंशी समाज विकाश समिति जुरोपानी झापाले आइतबार झापाको ग्वालडुब्बा बजारमा सांस्कृतिक कार्यक्रम सहितको हुकाहुकी खेलको आयोजना गरेको थियो । स्थानीय अरुणोदय प्रा.वि.को प्रङ्गणमा सम्पन्न कार्यक्रममा Read More

नेपाली मन र नेपाली पनलाई शुभ दिपावली

5 years ago Editor 0
चुनावको चटारो र चुनाव बहिस्कारको आन्दोलनमा होमिएका दलहरुको झटारो दुवैको सामना गर्न नेपालीजनका माझ फूलहरुको र झिलिमिली बत्तिहरुको चाड तिहार प्रवेश गरिसकेको अवस्था छ । यस मानेमा तिहारको अथवा दिपावलीको शुभकामना दिनै पर्ने औपचारिकता सहित सर्वप्रथम समस्त नेपालीहरुका माझमा दिपावलीले सही सोच, विचार, आदर्श, चिन्तन, व्यवहार र तिनको उपयोगद्वारा असल कर्मको निम्ति उत्प्रेणा छर्ने कार्य Read More

चर्च ब्वाइजलाई मणि राई स्मृति गोल्ड कपको उपाधि

5 years ago Editor 0
नोपल, झापा १ नोबेम्बर भुटानको फेन्स क्लवलाई पराजित गर्दै काठमाडौंको चर्च ब्वाइज क्लवले झापाको दमकमा संचालित मणी राई स्मृति दमक गोल्डकप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । शुक्रबार भएको फाइनल खेलमा भुटानी टोली फेन्स क्लवलाई सडन डेथमा पराजित गर्दै चर्च ब्वाइजले उपाधि हात पारेको हो । निक्कै प्रतिष्पर्धात्मक भएको फाइनल भिडन्तमा चर्चब्वाइजले फेन्सलाई ४–३ गोलको Read More

एमाओवादी कार्यालय नजिकै कुकर बम

5 years ago Editor 0
नेपाल, झापा १ नोभेम्बर एकीकृत नेपाल कम्युनिष्ट पार्टी (माओवादी) को मोरङस्थित क्षेत्र नम्बर ९ को क्षेत्रीय कार्यालय नजिकै शुक्रबार बिहान फेला परेको कुकर बम नेपाली सेनाको बम डिस्पोजल टोलीले निष्क्रिय पारेको छ । एमाओवादीका केन्द्रीय सदस्य तथा पूर्व अर्थमन्त्री वर्षमान पुनले उम्मेद्वारी दिएको यस क्षेत्र अन्तरगतको पार्टी कार्यालयमा बम कसले राखेको भन्ने बारे केही थाहा Read More

स्रष्टा सम्मान तथा साहित्यिक गोष्ठी

5 years ago Editor 0
नोवेम्बर २६ हार्टफोर्ड कनेक्टिकट पुनर्वास भएपछि भुटानी–नेपाली साहित्य  अन्योलमा परिरहेको बेला ओ.बि.सि.ए., भुटानिज क्रिएटिभ युथस् अफ स्प्रिङ्गफिल्ड र भुटानिज  कम्युनिटी अफ हार्डफोर्ड कनेक्टिकटको संयुक्त अयोजनामा एक दिवसीय साहित्यिक गोष्ठी, स्रष्टा सम्मान, कृति विमोचन र भुटान दर्पण  डटकम नामक समाचार साइटको बिमोचन गरिएकोे छ । भुटानी साहित्य र संस्कृतिको उत्थान गर्ने  हेतुले  आयोजना गारिएको कार्यक्रमको अध्यक्षता पदम Read More

ओनट्यारोको,क्यानाडा सँस्कृतिक कार्यक्रम सम्पन्न

5 years ago Editor 0
नोवेम्बर 29,ओनट्यारो,क्यानाडा | भूटानी नेपाली समाज क्यानाडा ओनट्यारोको आयोजनामा एउटा बृहद सँस्कृतिक कार्यक्रम सम्पन्न भएको छ | यस कार्यक्रमलाई शुभ-दिपावलीको अवसर पारेर राखिएको थियो ! कार्यक्रमको मूल उदेश्य नेपाली भाषा, साहित्य, अनि कलाको सँरक्षण गरी लुकेका प्रतिभाहरुलाई सम्मान गर्नु थियो | सोही कार्यक्रममा गायन, निर्त्य जस्ता अन्य धेरै प्रस्तूतीहरु राखिएका थिए | यस कार्यक्रमलाई अक्टूबार Read More

रुवाई

5 years ago Editor 0
निदाउन सकीन म , लास देखे सपनीमा भोका अनुहारहरुको त्रास देखे सपनीमा पुरै संसारमा ,एक्लै भए जस्तो लाग्दा सायद जिन्दगी उदास देखे सपनीमा डाडाले घामलाई डाकी सक्यो बादलले आकास ढाकि सक्यॊ सानोमा बालुवा खेल्दा भन्थे आऊ श्रीमती भात पाकी सक्यो भाषा अनि भाकाहरु ओझेलमा पर्या छैनन् त्यसको सेर्य उच्च नै छ मुनि झर्या छैनन् रेडियोमा Read More