मुख्य पृष्ठ

OBCA Announces its 5th National Convention 2015 (Press Release)

3 years ago Editor 0
Organization of Bhutanese Communities in America (OBCA) announces its 5th National Convention 2015 which is going to held in Texas, USA. Below is the attached updated press release. ORGANIZATION OF BHUTANESE COMMUNITIES IN AMERICA (OBCA)  PRESS RELEASE                                                                       4/23/2015  The Organization of Bhutanese Communities in America (OBCA), founded in June 2010 by the resettled Read More

नेब्रास्का USAमा लोसार भव्यताका साथ सम्पन्न

4 years ago Editor 0
भुटान दर्पण सम्वादाता; गत मिति जेनेवारी १, २०१५ का दिन नेब्रास्का बौद्ध समाज द्वारा आयोजित तोला ल्हुग लोसार भव्यताका साथ ओमाहा सहर, नेब्रास्कामा मनाइयो । परमपारा अनुसार यस ‘लो सार’ (नया बर्ष), घोडा वर्षलाई बिदा दिएर भेडा वर्षलाई स्वागत गर्न मनाइएको थियो । उक्त दिन देखि भेडा बर्ष लागेको र यस उपलक्षमा सम्पूर्ण मानिसहरु भेला Read More

इनछन एसियाड सम्पन्न, १८ औं एसियाड जाकर्तामा हुने

4 years ago Editor 0
०५ अक्टोबर, नेपाल । दक्षिण कोरियाको इनछनमा जारी १७ औं एसियाली खेलकुद शनिबार समापन भएको छ । ३६ खेलका चार सय ३९ स्पर्धामा भएको इनछन एसियाडमा चीनले सर्वाधिक ३४२ पदकका साथ पहिलो स्थान प्राप्त गर्याे । चीनले एक सय ५१ स्वर्ण, एक सय ८ रजत र ८३ काँस्यका साथ तीन सय ४२ पदक बटुल्न सफल Read More

फोर्ट वोर्थ टेक्सस्मा श्री सत्पलजी महाराजको ६३औँ जन्म जयन्ती सम्पन्न

4 years ago Editor 0
डाल्लास; सेप्टेम्बर २७, २०१४ । गत मिती ०९-२१-२०१४, आईतबारको दिन, युनिभर्सल मानव धरम टेक्सस्को आयोजनामा श्री सत्पलजी महाराजको ६३औँ जन्म जयन्ती फोर्ट वोर्थ टेक्सस्मा भव्यताको साथ सम्पन्न भएको छ । युनिभर्सल मानव धरम यु. एस. का केन्द्रिय अध्यक्ष गार्गी बाईजी श्रीमती शान्तिलाल पटेलजीको सत्सङ तथा प्रमुख आतिथ्यमा सम्पन्न भएको उक्त कार्यक्रममा टेक्सस्का विभिन्न शहरहरुबाट पाल्नु भएका Read More

‘चुरे संरक्षण घोषणाले समस्या निम्तने’

4 years ago Editor 0
झापा । देशको ३६ वटा जिल्लालाई चुरे वातावरण संरक्षण क्षेत्र घोषणा गरेर सरकारले ठूलो समस्या निम्त्याएको सरोकारवालाहरुले बताएका छन् । प्राकृतिक सम्पदाको ५० प्रतिशत भू–भागलाई चुरे संरक्षण क्षेत्र घोषणा गरेर देशको आधा जनसंख्यालाई प्रत्यक्ष प्रभावित पारेको उनीहरुको गुनासो छ । नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद् झापाको आयोजनामा बिहीबारदेखि झापाको बिर्तामोडमा सुरु भएको जलवायु Read More

‘गायनमा जम्दै देव’

4 years ago Editor 0
अनिलदेव राई   पाँचथरको लुङरुपा–५ मा पिता वुद्धिराज नेम्बाङ्गको जेठो सन्तानका रुपमा माता चित्रकला नेम्बाङ्गको कोखवाट २०५२ सालमा जन्मेका देव लिम्बू नेपाली साङ्गीतिक क्षेत्रमा आश लाग्दा प्रतिभा हुन् । मिहेनत र लगनशीलताले मात्र सफल बन्न सकिन्छ भन्ने विचारमा विश्वास राख्ने देव सङ्गीत क्षेत्रमा आफ्नो भविष्य खोज्दै यतिबेला राजधानीमा संर्घष गरिरहेका छन् । स्थानीय मुल्पा माध्यमिक Read More

पत्रकार मञ्च दमकमा सर्वसम्मत नेतृत्व चयन

4 years ago Editor 0
दमक । झापा माईपश्चिम क्षेत्रका पत्रकारहरुको साझा संगठन पत्रकार मञ्च दमकको तेस्रो अधिवेसनले सर्वसम्मत नेतृत्व चयन गरेको छ । शुक्रबार झापाको दमकमा सम्पन्न अधिवेशनले विष्णु पोख्रेलको अध्यक्षतामा सर्वसम्मत ११ सदस्यीय नयाँ कार्य समिति चयन गरेको हो । प्रेस चौतारी नेपाल, नेपाल प्रेस युनियन, क्रान्तिकारी पत्रकार संघ, संघीय प्रेस युनियन, फोनिज, क्रान्तिकारी पत्रकार महासंघ लगायत विभिन्न Read More

नायक भुवन के सी अमेरिकामा भुटानी नेपालीहरु माझ

4 years ago Editor 0
डाल्लास, भुटान दर्पण गत हप्त अगस्त २, २०१४; सनिबार टेक्सस्को डाल्लास फोर्त वोर्थ शहरमा नेपाली सिनेमाका नायक भुवन के सी भुटानी नेपालीहरु माझ रमाए । गत महिना अमेरिका आएका नायक भुवन के सी संयुक्त राज्य अमेरिकाको धेरै राज्यहरु घुमी सकेका छन । नायक भुवन के सी बताउछन्, हाल सम्मा उनले अमेरिका लगायत अन्न्य धेरै मुलुकहरु घुमी Read More

यस्तो छ श्रीकृष्णको मृत्युको कारण

4 years ago Editor 0
दैनिक नेपालबाट साभार……..   अभिनेता श्रीकृष्ण श्रेष्ठको निधन निमोनियाको कारण मात्रै नभएको खुलासा भएको छ । श्रीकृष्ण निकटका निर्देशक आकाश अधिकारीका अनुसार ‘वोन क्यान्सर’ का कारण श्रीकृष्णको ज्यान गएको हो । श्रीकृष्णलाई सुरुमा सुख्खा खोकी देखिएको थियो । त्यसपछि ‘डिप निमोनिया’ देखिएको थियो । एक साता अघि मात्रै ‘वोन क्यान्सर’ भएको पत्ता लागेको थियो । Read More