BhutanDarpan

४० सहकारी खारेज हुने

4 years ago Editor 0
नेपाल, झापा १२ डिसेम्बर / सरकारले तोकेको मापदण्ड विपरीत सञ्चालित झापा जिल्लाका ४० बढी सहकारीको सञ्चालन अनुमतिपत्र खारेज हुने भएको छ । डिभिजन सहकारी कार्यालय झापाले जनाए अनुसार खारेजी प्रक्रियामा परेका ४० वटा मध्ये २५ वटाले नियमित मापदण्ड विपरीत कारोबार गरेको तथा अन्य १५ वटा सहकारी संस्था लामो समयदेखि निश्कृय रहेका थिए । यसअघि सहकारी Read More

पत्रकार महासंघमा तिब्र विवाद

4 years ago Editor 0
नेपाल, काठमाडौं ११ डिसेम्बर /     सदस्यता वितरण बारे नेपाल पत्रकार महासंघको केन्द्रीय समितिमा विवाद उत्पन्न भएको छ । महासंघको केन्द्रीय निर्णय र मापदण्ड विपरीत तथा विधान विपरीत गएर साधारण सदस्यता सिफारिस सदर गरी सर्कुलर जिल्लामा पठाएको भन्दै केन्द्रीय समितिमा यस्तो विवाद सृजना भएको हो । गत असोज १३ मा बसेको केन्द्रीय समितिको वैठकले Read More

रेडपाण्डा संरक्षणमा सरोकारवालाको चासो

4 years ago Editor 0
राम योङ्हाङ नेपाल, इलाम १२ डिसेम्बर /     ‘रेडपाण्डा’ संरक्षण गर्ने उद्देश्यले इलामको जमूनामा रेडपाण्डा संरक्षण सम्बन्धी अन्तरक्रिया शुरु भएको छ । जिल्लाको उत्तरी गाविसमा संरक्षित रेडपाण्डा संरक्षणका लागि सरोकारवालहरूले अन्तरक्रिया शुरु गरेका हुन् । रेडपाण्डा नेटवर्क (यूएस) को सहयोगमा उच्च पहाडी जडिबुटी संस्था इलामले कार्यक्रमको संयोजन गरेको छ । कार्यक्रममा जोगमाई, प्याङ्ग र Read More

मोर्चामा कटुवाल

4 years ago Editor 0
नेपाल, बेलडाँगी १२ डिसेम्बर / भूटान गोर्खा राष्ट्रिय मुक्ति मोर्चाको अध्यक्षमा नन्दलाल कटुवाल चयन हुन भएको छ । सो पार्टीका प्रचार सचिव मेघ दोर्जी जिम्बाले बुधबार जारी गरेको विज्ञप्तिमा पार्टी अध्यक्षमा कटुवाललाई सर्वसम्मत चयन गरिएको उल्लेख छ । भूटानी शरणार्थी समुदायको स्वदेशफिर्तिको अधिकारका निम्ति लड्ने क्रममा कुटुवाल १३ वर्षसम्म भूटानको जेलमा बन्दी बनेको विज्ञप्तिमा उल्लेख Read More

चुलाचुलीमा नाटक महोत्सव हुने

4 years ago Editor 0
नेपाल, चुलाचुली १२ डिसेम्बर / दक्षिणी इलामको चुलाचुलीमा शनिबारदेखि दुई दिने नाटक महोत्सव हुने भएको छ । ‘ग्रामीण सौन्दर्यको खोजी’ भन्ने मूल नाराका साथ चुलाचुली रङ्गमञ्चको आयोजनामा हुन लागेको सो नाटक महोत्सवमा अन्य तीन ओटा थिएटरले समेत नाटक मञ्चन गर्ने आयोजक संस्थाका सदस्य अनिल सुब्बाले जानकारी दिनुभयो । सुब्बाका अनुसार आयोजक संस्थाका तर्फबाट ऐतिहासिक लिम्बुवानको Read More

दुर्घटनाका घाइतेको मृत्यु

4 years ago Editor 0
नेपाल, दमक ११ डिसेम्बर / गत शुक्रबार टिपरको ठक्करबाट सख्त घाईते भएका झापा लखनपुर–१ का २५ वर्षीय एक युवकको उपचारका क्रममा बुधबार मृत्यु भएको छ । मोरङको बेलबारीबाट झापातर्फ आउने क्रममा पूर्व–पश्चिम राजमार्गको भाउन्ने भन्ने स्थानमा भएको सवारी दुर्घटनामा सख्त घाइते भएका शेखर भट्टराईको मृत्यु भएको हो । मोटरसाइकलमा सवार भट्टराई पश्चिम दिशातर्फ जाँदै गरेको टिप्परसँग Read More

खुलालले गरे आत्महत्या

4 years ago Editor Comments Off on खुलालले गरे आत्महत्या
अ‍ेमरिका, जर्जिया १0 डिसेम्बर /   तेस्रो देश पुनर्वास रोजेर अमेरिकाको जर्जिया प्रन्तमा बस्दै आएका एक भूटानी शरणार्थीले आत्महत्या गरेका छन् । जर्जियास्थ्ति क्लर्कस्टन सिटीमा बसोबार गर्दै आएका ४० वर्षीय बल खुलालले झुण्डिएर आत्महत्या गरेको त्यहाँ बसोबार गर्नुहुने भूटानी व्यापारी तथा सामाजिक अगुवा दीलिप दाहालले जानकारी दिनुभयो । दाहालले दिनुभएको जानकारी अनुसार खुलालले गत डिसेम्बर Read More

कविता:मेरा ओझेलका बिम्बहरु

4 years ago Editor 2
(स्वीकारोक्ति सिद्धान्त र स्वीकृत साहित्य) मेरा ओझेलका बिम्बहरु शहरको तिम्रो विकाशे बत्तीहरुको कुरा छोड्देउ यहाँ पैँसा नलाग्ने आफ्नै जुन हराएको रात आफुलाई भुली ताराहरु झुल्किन विर्सेको रात जुन्किरिले आफ्नो चमक हराइ अल्मलिएको रात अन्योलतामा टोलाएका मेरा हरेक रात आफैलाई घरिघरी ऐँठन पारी म भित्र ओझेलपरेका बिम्बहरु झलमल्ल हुन्छन … मलाई गिजाइरहन्छन मलाई घोचिरहन्छन मलाई चिथोरिरहन्छन Read More