गुगल ले सैनिकी रोबोट निर्माण कम्पनी किन्यो

4 years ago Editor 0

गुगल आहिले किन्ने काममा लगेको छ । यो वर्षमात्रै गुगलले १८ वटा कम्पनी किनिसकेको छ । यो पटकको खरिद्ले भने गुगलले सबैलाई चकित बनएको छ ।

गुगलको यो पटकको खरिद एक आर्मीलाई रोबोट बनाउने कम्पनी बोस्टोन डायनामिक हो । बोस्टोन डायनामिकले भिरालो, ओरालो, चिप्लो, खस्रो जस्तोसुकै बाटोमा पनि चल्न सक्ने रोबोट बनाउछ जुन रोबोट प्रतिघण्टा ४६ किलोमिटरसम्म दौडन सक्छ । गुगलको यो आठांै रोबोट बनाउने कम्पनी खरिद हो ।

भिडियोको लागि भित्र आउनु होस्