जे.एनका गजल

4 years ago Editor 0
गजलकार  जे.एन दाहाल संयूक्त  राज्य अमेरीका
गजलकार
जे.एन दाहाल
संयूक्त राज्य अमेरीक

 

गजल

चट्याङको देशमा भयो जहरको एउटा कथा
सुनाउँदै छु म थिम्पू शहरको एउटा कथा

पन्छाएर समयले यसै ठेल्दा किनार तीर,
अधुरो छ सुन्कोस तर्ने रहरको एउटा कथा

सधैँ एकनासले बग्ने हेर फोछू त्यहाँ अझै,
सुख्खा रह्यो लेखें हजुर बगरको एउटा कथा

जुमुलरीको फेदीबाट उठाएर यो विश्वभरी,
पवनले छाप्दै छ है खबरको एउटा कथा ।