वुस्टर मासाचुसेट्स आत्मा हत्या

5 years ago Editor 0

जे एन दाहाल
९ अक्टोबर /

अमेरीका पुनर्वास भएर विगत ४ वर्ष देखि ७२ ड्यु स्ट्रिट वुस्टर मासाचुसेट्स बस्दै आएका लच्छुमान गुरुङले गए राति आत्महत्या गरेका छन् ।
गुरुङलाई उनकै कोठामा झुन्डिएको अवस्थामा भेटिएको र उपचारका लागि हिउ मास अस्पताल लगिएकोमा गुरुङलाई अस्पतालले मृत घोषणा गरेको स्थानीय प्रहरीलाई उद्धृत गर्दै मृतकका नाति डम्बर गुरुङले जानकारी दिनुभयो ।
सन् १९३७ अक्टोबर २ तारिखमा १९३७ भूटानको चिराङमा जमिएका गुरुङ नेपालमा भूटानी शिविर बेलडाँगी २ सेक्टर डी मा बसोबास गरेका थिए ।