दुर्लभ सुर्य ग्रहण

5 years ago Editor 0

आगोको चक्र जसरी सुरुभएको आजको (Nov 3) दुर्लभ सुर्य ग्रहणले सबैलाई अचम्म बनएको छ। आजको सुर्य ग्रहण दक्षिण अमेरिका र अफ्रिकामा देखिएको थियो।

अट्लन्टिक समुन्द्र बाट वार्षिक सुर्यग्रहण सुरुभएको थियो भने पुर्बी अट्लन्टिक र अफ्रिकामा आएर पूर्ण सुर्यग्रहणमा परिवर्तन भएकोथियो। पुर्बी अमेरिका र क्यानाडामा भने यो सुर्यग्रहण बिहानीपख आधा मात्रै देखिएको थियो।

Rare_Solar_Eclipse_Wows_Skywatchers-e09fb9063f7d8f2bbaae3a66cb55cf79  Rare_Solar_Eclipse_Wows_Skywatchers-65ca61723862aa42feeca0e6a92c1ac8 Rare_Hybrid_Solar_Eclipse_Occurs-ef36a3fcf206f4c123e4d1b92bb07f1b ae05ccc3-79e1-4208-8ac0-2c2c14813782_RTX14YKY