नयाँ आइ-प्यड एअर

5 years ago Editor 0

ipad-air

Apple Inc. को नयाँ आइ-प्यड नोवेम्बर १ तारिक रिलिज भएको छ । आइ-प्यड एअर (ipad Air) पहिलेको चौथो आइ-प्यड भन्दा २८% हलुका र २०% पातलो छ। पातलो र हलुका भएतापनी आइ-प्यडमा ९.७ इन्च रेटिना स्क्रीन र १० घण्टा धान्ने ब्याट्रीरहेको Apple Inc. को दाबी छ। आइ-प्यडको विस्त्रित विवरणको लागि तल हेर्नुहोस….

 

 

 

सफ्टवेर IOS 7
सिरी  √
आयातन ९.४*6.6*0.29
वजन ४६९ ग्रम
स्क्रीन नाप ९।७ इन्च
Resolution 2048×1536
Pixels/ इन्च 264
RAM 1 जि बि
प्रोसेसोर ए 7 (६४ Bit 1.4 GHz)
GPU (ग्राफइक्स) Multicore PowerVR G6430
User Storage 16/32/64/128 GB
अगाडिको क्यामरा १.२ Megapixel ७२०p भिडियो
पछाडिको क्यामरा ५MP फोटो  HDR  1080p
ब्लुटूथ 4.0
ब्यट्री ११ घण्टा
पैसा($) 499/599/699/799