विपीको समाजवादको सिकोमा कांग्रेस

4 years ago Editor 0
झापा गौरादह–४ का घरबारबिहीन र दृष्टिबिहीन ३० वर्षीय राम–लक्ष्मण भूजेल (जुम्ल्याहा) लाई नेपाली कांग्रेस गौरादहको पहलमा निर्मित दुई कोठो घर र कांग्रेस कार्यकर्ता पुन्य सिग्देल र उनका दाजुले निःशुल्क उपलब्ध गराएको ८ धुर जमिनको लालपुर्जा हस्तान्तरण गरिँदै ।

करिब अढाई लाख रुपैयाँ चन्दा उठाएर निर्माण गरिएको दुई कोठे घर ।