लापर्बाहीको हद

4 years ago Editor 0
झापा दमकको मुख्य चोकस्थित व्यस्त पूर्व–पश्चिम राजमार्गमा हेलमेट समेत नलगाई असुरक्षित तवरले एउटै मोटरसाइकलमा पाँच जना सवार ।  फोटो : विष्णु सुब्बा
झापा दमकको मुख्य चोकस्थित व्यस्त पूर्व–पश्चिम राजमार्गमा हेलमेट समेत नलगाई असुरक्षित तवरले एउटै मोटरसाइकलमा पाँच जना सवार ।
फोटो : विष्णु सुब्बा