काग सम्मेलन

4 years ago Editor 0

चैत्र ४ गते मंगलबारका दिन बिहान ७ बजेदेखि ९ बजेसम्म मेरो घर दक्षिणस्थित पूर्वाञ्चल सडक डिभिजन कार्यालय २ को परिसरमा भएको काग सम्मेलनको दृश्य । कागहरुले किन सम्मेलन गरे भन्ने बार चाँहि विज्ञको अभावमा पुष्टि गर्न सकिएन ।