बिज्ञान / टेक्नोलोजी

गुगल ले सैनिकी रोबोट निर्माण कम्पनी किन्यो

4 years ago Editor 0
गुगल आहिले किन्ने काममा लगेको छ । यो वर्षमात्रै गुगलले १८ वटा कम्पनी किनिसकेको छ । यो पटकको खरिद्ले भने गुगलले सबैलाई चकित बनएको छ । गुगलको यो पटकको खरिद एक आर्मीलाई रोबोट बनाउने कम्पनी बोस्टोन डायनामिक हो । बोस्टोन डायनामिकले भिरालो, ओरालो, चिप्लो, खस्रो जस्तोसुकै बाटोमा पनि चल्न सक्ने रोबोट बनाउछ जुन रोबोट प्रतिघण्टा Read More

पृथ्वी जस्तै अरु ग्रह पनि

4 years ago Editor 0
पृथ्वी जस्तै अरु सय करोडौ ग्रह हाम्रै आकाश गंगामा पनि भएको सोमबार University of California-Berkeley र University of Hawaii का खगोलबिद विध्यार्थीले निकालेको अध्ययनमा जनयिएको छ। पृथ्वी जस्तै ग्रह हाम्रो आकाश गंगामा साधारण रहेको University of Hawaii का खगोलबिद Andrew Howard बताउछन । उन्का अनुसार हाम्रो आकाश गंगामा ४० अर्ब पृथ्वी जस्तै ग्रह छ। हाम्रो Read More

शकुन्तला देवीको, गूगल सम्मान

4 years ago Editor 0
  आज दिपआवाली तिहारको आवसरमा गूगलले आफ्नो होम पेजको लोगो शकुन्तला देवीको लागि बनाएको छ । क्याल्कुलेटर जस्तो देखिने गूगल लेखिएको अक्ष्यर र देब्रेमा शकुन्तला देवीको तस्बिर राखेर बनाएको लोगो शकुन्तला देवी एक कम्प्युटर जस्तै दिमाग भएको जनाउन बनायिएको हो। शकुन्तला देवी १९८२ को Guinness Book of Records मा १३ सन्ख्यको गुणान ७,६८६,३६९,७७४,८७० × २,४६५,०९९,७४५,७७९ Read More

दुर्लभ सुर्य ग्रहण

4 years ago Editor 0
आगोको चक्र जसरी सुरुभएको आजको (Nov 3) दुर्लभ सुर्य ग्रहणले सबैलाई अचम्म बनएको छ। आजको सुर्य ग्रहण दक्षिण अमेरिका र अफ्रिकामा देखिएको थियो। अट्लन्टिक समुन्द्र बाट वार्षिक सुर्यग्रहण सुरुभएको थियो भने पुर्बी अट्लन्टिक र अफ्रिकामा आएर पूर्ण सुर्यग्रहणमा परिवर्तन भएकोथियो। पुर्बी अमेरिका र क्यानाडामा भने यो सुर्यग्रहण बिहानीपख आधा मात्रै देखिएको थियो।    Read More

नयाँ आइ-प्यड एअर

4 years ago Editor 0
Apple Inc. को नयाँ आइ-प्यड नोवेम्बर १ तारिक रिलिज भएको छ । आइ-प्यड एअर (ipad Air) पहिलेको चौथो आइ-प्यड भन्दा २८% हलुका र २०% पातलो छ। पातलो र हलुका भएतापनी आइ-प्यडमा ९.७ इन्च रेटिना स्क्रीन र १० घण्टा धान्ने ब्याट्रीरहेको Apple Inc. को दाबी छ। आइ-प्यडको विस्त्रित विवरणको लागि तल हेर्नुहोस….       Read More